बुटवल, ०४ साउन । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोडमात्र सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ…