कपिलवस्तु, २९ असार । महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको छ । उक्त व्यक्ति बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनाको कारण खुलेको छैन । इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख रेशम रिजाल अनुसार पुरुषको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल…