कपिलवस्तु, २२,असार । नेकपा (एमाले) कपिलवस्तुका पूर्व जिल्ला सल्लाहकार सदस्य शारदा पोख्रेलको हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार स्थानिय भग्लापुर घाटमा गरिएको छ । स्व. शारदा पोख्रेलको पार्थिक शरिरमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल र एमाले पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले संयुक्त पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । जिल्ला अध्यक्ष खनालले शोक…