काठमाडौं १७ असार। नेपाल पत्रकार महासंघको विवाद टुङयाएर तत्काल निर्वाचनमा जान महासंघका पाँच जना पूर्वअध्यक्षले आग्रह गरेका छन् । आज आइतबार पूर्व अध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान महासंघका अध्यक्ष बिपुल पोखरेल सहित केन्द्रीय समितिलाई आग्रह गरेका हुन् । ‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला…