कपिलवस्तु १४ असार ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता विभाजित हुँदा आफू अत्यन्तै चिन्तित हुन पुगेको बताएकी छिन्। शुक्रबार मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा काभ्रेको धुलिखेलमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो चिन्ता व्यक्त गरेकी हुन्।उनले महाभारत कथाका पात्र ‘यदुवंशी’ को झगडा प्रसंग झिक्दै पार्टी…