बुटवल, २४ जेठ । बुटवलमा अनधिकृत रूपमा औषधि बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीका दीप केवट र विनायक फार्मेसीका रामहरि आचार्यलाई नियन्त्रणमा लिइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी…