कपिलवस्तु, २० माघ ।कपिलवस्तुको बाणगंगामा सहकारीकर्मीबीच कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । बाणगङ्गा–६ स्थित माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पिस हिमालय रिसोर्ट ठाकुरापुरमा कार्यशाला सम्पन्न भएको हो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्mस्कून) को प्राविधिक सहयोग रहेको उक्त कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले…