कपिलवस्तु ५ माघ । कपिलवस्तुको प्राचिन धाम नन्दनगरमा बसेको एमाले लुम्विनी प्रदेशको सचिवालय बैठकले माघ देखि जेठ सम्म ब्यस्त कार्यतालिका निर्माण गरेकोछ । जस अनुसार माघ महिना प्रशिक्षणको महिना हुनेछ भने फागुन -जेठ अधिबेशनको महिना हुनेछ ।नेकपा एमालेले लुम्बिनीका सबै जिल्लाहरुको अधिवेशन फागुन महिनादेखि जेठसम्म गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश कमिटीको बिहीबार कपिलवस्तुको…