साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार सामान्य अंक बढेको नेप्से, यस दिन भने उच्च अंक बढेको हो।मंगलबार नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४…