रुपन्देही १५ साउन ।प्रदेश सरकारले गत आवमा गरेका कामका बारेमा तीन दिने समीक्षा सम्पन्न भएको छ । समीक्षा समापनमा मुख्यमन्त्री शंकर पोखरेलले पुँजीगत खर्च गर्ने क्षमता बढेसगैं कामको दीगोपना र अनुगमनको पाटोलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।पूँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब यसैलाई मात्रै सफलता मान्न हुन्न । खर्च गरेको कामको उपलब्धी र प्रतिफल…