काठमाण्डौ १७ असार । काठमाण्डौको महानगरीय ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेकोमा ती मध्ये अधिकांश लुम्विनी प्रदेशको रहेको पाइएकोछ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका…