काठमाडौं, २७ माघ । सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ ।हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको हो ।प्रधानमन्त्री ओलीले यिनै…