तुलसीपुर २४ पुस । २३ पुस र दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ ।रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए…