कपिलवस्तु ३० कपिलवस्तु । कपिलवस्तुमा जनताआवास कार्यक्रम अन्र्तगत १ सय ६८ नयाँ घर निर्माण काम शुरु भएको छ ।लुम्बिनीप्रदेश सरकारको सहयोगमा शुरु कार्यक्रमबाट गरिब विपन्नदलित, मुस्लिम, सिमान्तकृत समुदायको घर निर्माण हुने भएका छन् । गत आ व मा कपिलवस्तुमा १ सय ५० ,२ कोठे पक्की घर निर्माण भएका छन् भने यर्स आर्थिक वर्ष ०७७\०७८ को…