रुपन्देहीको कञ्चन गाउँपालिकाको पछिल्लो अवस्था कस्तो छ ? कसरी अगाडी बढ्ेको छ ? कोरोना कहरमा पनि विकासका काम कसरी अघि बढेका छन् । तीन वर्षको कामले जनस्तरमा कस्तो प्रभाव पारेको छ ? लगायत विषयमा प्रमुख प्रशासकीय अधिकृत लेख वहादुर बस्नेतसंग प्रेसपाटीकालागि सुनिता बेल्वासेले गरेको अन्तर्वाताको सम्पादीत अंश कञ्चनको पछिल्लो हाल खवर के छ ? कञ्चन गाउँपालीका चालु…