कपिलवस्तु १६ कार्तिक। मेयर सहीत जनप्रतिनिधि र कर्मचारीहरु धमाधम कोरोना संक्रमित भएपछि कपिलवस्तु नगरपालिका फेरी एक साताकालागि बन्द गरिएको छ । बिगत १२ दिन देखि सेवा बन्द गरिएको नगरपालिका आज एकदिन खुलेको भएपनि फेरी एक साताकालागि सेवा बन्द गरिएको हो । मेयर किरण सिंहको दुई साता भित्र गरिएको २ पटक पिसिआर परिक्षणमा दुबै पटक रिपार्ट…