काठमाडौं १९ असोज । प्रदेश ५ को नाम र राजधानीका विषयमा प्रदेश सभामा पेश भएको प्रस्तावमा सहजीकरण गर्न नेकपा संसदीय दलको बैठक जारी छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला भएकाले ढिला गरी सुरु भएको नेकपा सांसद इन्द्रजीत थारुले बताए।‘प्रदेशको नाम र राजधानीका विषयमा गत शुक्रबार पेश भएको प्रस्तावमा सहमति…