रुपन्देही १२ असोज । यातायात ब्यवस्था कार्यलयले सेवाग्राहीलाई हिलो सहितको सेवा दिनेकाम जारी राखेको छ । यहाँको कार्यालय परिसर हिलाम्मे छ। कार्यालय पुगेर लेखापढी व्यवसायीको सहयोग लिनुपरे हिलोमै उभिएर सेवा लिनुपर्छ।‘सरकारलाई कर तिर्न जाँदा पनि हिलो र पानीमा डुबेर हिलै भएर जानुपर्ने अवस्था रहेछ, एकजना सेवाग्राही रमण प्रसाद गैरेले भन्नु भयो –सेवाग्राहीले सजिलोसँग कर तिर्न…