कपिलवस्तु ५ असार । एनएमबि बैंक लिमिटेड जितपुर शाखा कपिलवस्तुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्वार्थ क्याम्पस बुङ्ची कपिलवस्तु लाई ४० लिटर क्षमताको वाटर फिल्टर सहयोग गरेको छ । वाटर फिल्टर हस्तान्तरण कार्यक्रममा बोल्दै एमएनबि बैंक जितपुर शाखाका प्रबन्ध प्रदिप तिवारीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न प्रकारका सहयोगका कार्यक्रमहरू गरेको अवगत गराउदैं बैंकले आत्मनिर्भर नेपाल…