कपिलवस्तु, कात्तिक २९ नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले संविधान र गणतन्त्रको रक्षाका निम्ति एमाले जनप्रदर्शनमा उत्रिएको विचार राख्नु भयो । नेता न्यौपानेले देशभर देखिएको प्रतिगामी षड्यन्त्र विरुद्ध जनस्तरको सशक्त उपस्थिति आवश्यक रहेको चर्चा गर्नु भयो । एमाले कपिलवस्तुले बाणगंगामा आयोजना गरेको जनप्रदर्शनमा यस्तो विचार राख्नु भएको हो । एमाले जिल्ला…