काठमाडौं १७ वैशाख, । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।आइतबार राति १० बजेसम्म गणना भएको मतमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् । फोकफाकथुम गाउँपालिकाको १ देखि ६ नम्बरसम्म गणना हुँदा पहिचान पक्षधरहरुका साझा उम्मेदवार थेगिमले ७८४ मत पाएका…