कपिलवस्तु ३० कार्तिक ।तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको ढाई सय महालक्ष्मीको मुर्ति बिसर्जन गरिएको छ । तिहारको अवसरमा गत आईतवार लक्ष्मी पुजाका दिन बिषेश पुजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मुर्ति निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मुर्ति प्रर्दशनकालागि निकालिएको थियो । ती…