कपिलवस्तु, २० भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित बुद्ध प्रोफेसनल एकेडेमीले मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । विगत ५ बर्ष देखि विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आईरहेको यस संस्थाले सम्पुर्ण कम्प्युटर कोर्ष, कोरीयन तथा जापनिज भाषा, पिटिई आयल्स, मन्टेश्वरी तालिम सञ्चालन गर्दै आएको छ । सोहि क्रममा आज मन्टेश्वरी तालिम…