दाङ ३० जेष्ठ ।दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको बुधबार हुने पाचौँ दीक्षान्त कार्यक्रममा तयारी पुरा भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा कार्यक्रम हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेले बताउनुभयो ।यस्तै कार्यक्रम बिहान साढे ११ बजे हुने र कार्यक्रमका प्रमुख अतिथि भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति तथा प्रा.डा हरेराम…