पशुपति गिरीकपिलवस्तु ,२३ मंसिर ।बाणगङ्गा ८ बोडगाउँ मा रहेको एन्जल्स कम्प्युटर इन्स्टिच्युटमा आज नेपाली टाइपिङ प्रतियोगिता भएको थियाे ।उक्त नेपाली टाइपिङ प्रतियोगितामा ४० जना सहभागी भएकाे इन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो । जसमा प्रथम स्थानमा बिनिता घर्ती मगर ,दाेस्राे स्थानमा अरुना थारु र तेस्रो स्थान मा सन्दिप भण्डारी भएका थिए। एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा…