काठमाडौं ३० कार्तिक । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधिमा १८जना पत्रकार चयन भएका छन् ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको…