दाङ, २१ कार्तिक । विद्यालयमा समायोजन नीति कार्यान्वयनपछि दाङमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै गएको छ। कमजोर विद्यालयलाई प्रशासन प्रभावकारी रहेको नजिकको विद्यालयमा समायोजन नीति प्रभावकारी बन्दै हो । घोराहीको हरिद्वार प्रावि चौघेरा माविमा समायोजन भएपछि विद्यार्थी सङ्ख्या बढेको छ । कुनै बेला १०,१२ जना विद्यार्थी रहेको विद्यालयमा अहिले तीन सय भन्दा धेरै विद्यार्थी…