तुलसीपुर १८-भदौ ।लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले संस्कृति तथा भेषभुषालाई संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल मगर बुद्ध सेवा समाज दाङ र नेपाल मगर संघ तुलसीपुर नगरकमिटिले सयुक्त रुपमा आज शुक्रवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।बौद्ध सेवा समाज…