काठमाडौँ ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्र टुंगिएको छ । आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो । शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए । उक्त प्रस्ताव…