काठमाडौँ, २१ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । यसअघिको ‘अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै आज (आइतबार) थप आन्दोलनका कार्यक्रम घोषणा बारको तयारी छ ।बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो । आज देशभरका ९० बार…