कपिलवस्तु २६ असोज । लुम्बिनी प्रदेशका सासंद बिष्णु पन्थीले नेपालका चाडपर्वले नेपाली र नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । मंगलबार बाणगंगा नगरपालिका वडा नं २ मा भएको दशै मिलन र शुभदिपावली एवम छठ पर्बको अबसरमा शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सासंसद पन्थीले यस्तो बताउनुभएको हो । उहाँले चाडपर्वले सबै…