कपिलवस्तु २९ जेठ ।लुम्बिनी प्रदेश र सुदूर पश्चिममा अझै ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले इएको छ ।लुम्बिनी प्रदेशका तराईका जिल्ला र सुदूरपश्चिममा अझै ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । मशाखाले मँगलबाल विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री…