लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर अवस्थामा रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको तथ्यांकले यस्तो देखाएको छ । निर्देशनालयका सहाय निर्देशक मान बहादुर वलिले लुम्बिनीमा मानव सूचाकांक अन्य प्रदेशमा भन्दा कमजोर रहेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा प्रत्येक २ बालबालिका मध्ये १ मा रक्त अल्पता देखिएका थिए । लुम्बिनी प्रदेशमा कुल जनसंख्याको ३१ प्रतिशत…