तानसेन, २९ जेठ । पाल्पामा डुबेर एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराजगन्ज बोधनियथाना बसहिया बस्ने २३ वर्षका मुकुन्द शर्मा रहेको प्रहरीले जनाएको छ । नेपाल घुम्न आएका भारतीय नागरिकको पाल्पा तिनाउ–३, स्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना…