काठमाण्डौ ७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएलगत्तै नेपालको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।संसद विघटनसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले तिव्र विरोध भैरहेको छ । यो कदमलाई सत्तारुढ दल नेकपा र अरु दलका नेताहरुले असंवैधानिक भनिरहेका छन् । संसद विघटनको विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत…