काठमाण्डौ ५ पुष । आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण आउँदो पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ ।पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुनेछ । शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ । फेस्टिभलको यो संस्करणमा १६ सेसन र…