कपिलवस्तु ७ मंसिर । महाराजगंजको कुटपीट घटनाका फरार ५ जना प्रतिवादी पक्राउ परेका छन् ।कपिलवस्तु जिल्ला अदालतको असार २९ ,२०७६को फैसला अनुसार कुटपीट मुद्धामा असुलहुन बाँकी लगत विवरण अनुरुप जनही रु ५० हजार जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु महाराजंगज नगरपालिका वडा नं. ५ बस्ने बर्ष ५३का विश्वनाथ चौधरी, बर्ष ३१…