कपिलवस्तु १ मंसिर । दशैंमा जस्तै तिहारमा पनि चिल्ला खानेकुराको प्रचलन वढि हुन्छ । त्यसमाथि गुलिया खानेकुरा पनि तिहारमा थपिन्छन् । त्यसैले दशैंमा भन्दा अझ बढी तिहारको खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ । भोक मेटाउन मात्रै होइन, तिहारमा दिदीबहिनीले आपसी सद्भाव बढाउने उद्देश्यले दाजुभाइका लागि बढी नै खानेकुरा तयार गर्ने गर्दछन् । तिहारमा विशेष गरि…