लम्की, ३० जेठ । कैलालीमा स्थानीय सरकारले सञ्चालन गरेका विकास योजना धमाधम निर्माण भइरहे पनि सङ्घीय सरकारबाट सञ्चालित विकास आयोजना कोरोनाको बहानामा ठप्प पारिएका छन् । लकडाउनकै बीच टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले चालू वर्षमा ७० प्रतिशत विकास योजना शुरुआत गरेर अन्तिम चरणमा छन् । स्थानीय तहले भौतिक संरचना निर्माणमा छुट्याइएका बजेट सबैजसो कार्यान्वयन…