कपिलवस्तु ११ भदौ । भारतबाट एक महिलाको पाँच वर्ष पछि उद्धार भएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमी निवासी २५ वर्षीय महिलालाई भारतको पंजावबाट शान्ति पुनःस्थापना गृहको समन्वयनमा कृष्णनगर प्रहरीको सहयोगमा भदौ १ गते नेपाल ल्याइएको छ । २०७२ सालमा एक महिलाले राम्रो जागिर लगाइदिने प्रलोभन देखाई भारत लगेको बुझिएको छ । सानै उमेरमा विवाह र श्रीमानको दुव्र्यवहार सहन…