विराटनगर २२ वैशाख । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला मोरङको उर्लाबारी नगरपालिका १ र ३ मा एकै पटक आठ जनामा दादुराको संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ जना वडा नम्बर ३ र एक जना वडा नम्बर १ का स्थानीय हुन् ।शुक्रबार ९ जनाको रगतको नमुना संकलन गरेर लगेकोमा उनीहरुमध्ये ८ जनामा दादुरा संक्रमणको…