दाङ १३ असोज । दशै आयो खाउला पिउला, के खाउला ? चामल नपाउँला । हो दाङमा यस्तै भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी तुलसीपुर शाखाले माग अनुसारको चामल पु¥याउन नसकेको स्वीकारेको छ । पछिल्लो समय स्थानीयहरूले पनि कार्यालयमा आएर चामल किन्न थालेपछि चामलको माग बढ्दै शाखाले जनाएको छ । बजारमा चामलको मूल्य बढेका…