अर्घाखांची, ०९ साउन । अविरल वर्षाका कारण पहिरो खस्दा अर्घाखाँची, पाल्पा र प्युठान लगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिंगे–सन्धिखर्क, राम्दी–रामपुर र भालुबाङ –प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउंपालिका ३…