कपिलवस्तु, २४ फागुन ।नेकपा एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष शर्माले १ सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नु भएको हो । जिल्ला अध्यक्ष शर्माले महिला अधिकारी, महिला शसक्तिकरण र लैंगिक समानताको पक्षमा नेकपा (एमाले) ले निरन्तर पैरवी गर्दै…