तुलसीपुर १९ पुष । बैंकले जथाभावी व्याजदर वृद्धि गरेको विरोधमा तुलसीपुरमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा दबाब श्रृजना गर्न बजारमा हस्ताक्षर संकलन अभियान सुरुवात गरिएको हो । बैकले ब्याजदर जथाभावी बृद्दि गरेको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले निरन्तर बिरोध जनाउँदै आएको छ ।आज पहिलो दिन तुलसीपुरमा एक हजार बढीको…