घोराही ७ मङ्सिर । दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बुधवार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।पछिल्लो मत परिणाम अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अघि रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा…