गुल्मी, ०७ मंसिर।गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्। उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्। मत परिणाम अनुसार विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्। विष्ट भने गुल्मी २ बाट…