हरि घिमिरे । कपिलवस्तु, २५ कार्तिक ।वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ १ मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले जनताले ससानो कुरामा राज्यको साथ खोजेको बताएका छन् । चुनावको बेला एमाले लगायतका दलका नेताले ठुला ठुला कुरा गरिरहेको आफूले पाएको भन्दै जनतालाई ती भ्रम र आवश्यकता नभएको बताएका हुन् । 'गाउँघरका…