भैरहवा २ कार्तिक । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १० बस्ने हरि शंकर मिश्र आफूले हकभोग गरि आएको जग्गामा सामुहिक निर्णय भन्दै जबरजस्ती छठ पोखरी बनाउने कार्य रोक्नको लागि हार गुहार लगाएका छन् । अदालतको स्टे अर्डर लिएर नगरपालिकादेखि प्रहरी प्रशासनसम्म धाउदा पनि सुनुवाई नभएको मिश्रको गुनासो छ । अन्तिम निकाय अदालत नै रहेको र…