गुल्मी ०२ कात्तिक ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमारी झाँक्रीले जनताको सेवक बनेर काम गर्ने बताएकी छिन् । मंगलबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा गठबन्धनको तर्फबाट चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेकी झाँक्रीले आगामी पाँच बर्ष नागरिकको सेवकको रुपमा काम गर्न चाहेको बताइन् । त्यसका साथै जिल्लामा सडक,…